नतिजा प्रकाशन


आदरणीय अभिभावक ज्यूहरु 
विषयः नतिजा प्रकाशन सम्बन्धमा । 
प्रस्तुत विषयमा शैक्षिक सत्र २०७८ को वार्षिक नतिजा प्रकाशन गरिएको कुरा जानकारी गर्दै उक्त नजिजा विद्यालयको एपस मार्फत हेर्न सकिने कुरा जानकारी गरिन्छ । साथै आगमी शैक्षिक सत्र २०७९ को कक्षा संचालन यहि मिति २०७९ आषाढ ६ गते आइतबाट अनलाइन मार्फत कक्षा संचालन र यस वर्षको नयाँ भर्ना समेत शुरुवात भएको र यसैबाट अनलाइन मार्फत पनि भर्ना गर्न सकिने कुरा जानकारी गरिन्छ । 


नतिजा प्रकाशन सम्बन्धमा


शैक्षिक वर्ष २०७९ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा यहि मिति २०७९आश्विन २८ गते शुक्रबार विद्यालयको एपस मार्फत प्रकाशन गरिने कुरा जानकारी गरिन्छ । साथै मार्कसिट आवश्यक हुने अभिभावकले विद्यालयमा सम्र्पक गर्नुहोला 
प्रिन्सिपल

Course List