नतिजा प्रकाशन


आदरणीय अभिभावक ज्यूहरु 
विषयः नतिजा प्रकाशन सम्बन्धमा । 
प्रस्तुत विषयमा शैक्षिक सत्र २०७८ को वार्षिक नतिजा प्रकाशन गरिएको कुरा जानकारी गर्दै उक्त नजिजा विद्यालयको एपस मार्फत हेर्न सकिने कुरा जानकारी गरिन्छ । साथै आगमी शैक्षिक सत्र २०७९ को कक्षा संचालन यहि मिति २०७९ आषाढ ६ गते आइतबाट अनलाइन मार्फत कक्षा संचालन र यस वर्षको नयाँ भर्ना समेत शुरुवात भएको र यसैबाट अनलाइन मार्फत पनि भर्ना गर्न सकिने कुरा जानकारी गरिन्छ । 


सुचना

आदरणीय अभिभावक ज्यूहरु 
प्रस्तुत विषयमा शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षा अनलाइन मार्फत भइरहेको कुरा जानकारी गर्दे, कुनै कारणवश कुनै विद्यार्थीहरु परीक्षामा सहभागिता हुन बाँकी छ भने मिति २०७८ जेष्ठ १८ गते परीक्षा बाँकी हुने विद्यार्थीँहरुको लागी परीक्षा लिने हुँदा सम्बन्धीत अभिभावकले विद्यालयम सम्र्पक गर्नु हुन अनुरोध गरिन्छ । 
नोटः यस वर्षको विद्यालयमा भुक्तानी गर्नु पर्ने रकम अनलाइनको इ सेवा मार्फत पनि भुक्तानी गर्न सकिने कुरा जानकारी गरिन्छ । 
प्रिन्सिपल